भाषाहरु

This site is created using Wikimapia data. Wikimapia is an open-content collaborative map project contributed by volunteers around the world. It contains information about 33012316 places and counting. Learn more about Wikimapia and cityguides.

खड्गकोट, गुल्मी, नेपाल

खड्गकोट गाउँ विकास समिति (गा. वि. स.) गुल्मी जिल्लाको पूर्वोत्तर कुनामा अवस्थित छ । यसको सिमानामा गुल्मी जिल्लाकै पूर्तिघाट, फोकसिङ र छापचौर गा. वि. स., बाग्लुंग जिल्लाका रांगखानी र छिस्ती गा. वि. स. (जसलाई पालुंगखोलाले छुट्याउँछ ) तथा पर्वत जिल्लाको बराचौर गा. वि. स. (जसलाई कालीगण्डकीले छुट्याउँछ ) पर्दछन् । खड्गकोट गुल्मी जिल्लाको सबैभन्दा ठुलो गा. वि. स. हो ।

खड्गकोट, गुल्मी, नेपाल on the map.